समाचार « Khabarhub

‘संयम्, धैर्य र उच्च मनोबलका साथ घरमै बस्नुहोस’

विराटनगर- प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ को रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको आज २७औँ दिनसम्म आमनागरिकले गरेको धैर्यताप्रति हार्दिक सम्मान व्यक्त गरे । मुख्यमन्त्री राईले आज एक सन्देश जारी गर्दै प्रदेश नं १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मोरङको विराटनगरस्थित कोशी अस्पतालबाट कोरोना भाइरसको…