समाचार « Khabarhub

कपिलवस्तुको चन्द्रौटामा लुकिछिपी बस्दै आएका पाकिस्तानी नागरिक पक्राउ

चन्द्रौटा– कपिलबस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा लुकिछिपी बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त सूचनाअनुसार वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले चन्द्रौटा बजारस्थित एक स्थानीयको घरमा बस्दै आएका पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाकिस्तानको मिरपुर खास जिल्ला घर भएका ३६ वर्षीय शैयद नोमान बसारद छन् । उनी…