समाचार « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा विवादित ‘ओम्नी’लाई भुक्तानी नदिन दवाव

काठमाडौँ– कोरोना नियन्त्रण तथा रोकथामका स्वास्थ्य सामग्री ल्याइसकेपछि सरकारले ठेक्का रद्द गरेपछि २८ करोड रुपैयाँ भुक्तानी दावी गरेको ओम्नी इन्टरनेशनललाई भुक्तानी नदिन सरकारलाई दवाव परेको छ। पहिलो कन्साइनमेन्ट ल्याएलगत्तै सरकारले ठेक्का रद्द गरी पाँच करोड रुपैयाँ धरौटी समेत जफत गरेपछि ओम्नीले भुक्तानी दावी गर्दै आएकोमा स्वास्थ्य मन्त्रालयलाई उक्त भुक्तानी नदिन कानूनी राय गएको छ ।…