Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट पक्ष खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगाएको आरोपको जबाफ नदिने अडान लिएका छन्। आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर करिब ४ घण्टा लामो छलफल गरेका उनले आफूलाई चिड्याउने काम जारी रहेमा चुप लागेर नबस्ने धम्कीसमेत दिएका हुन् । पार्टीको समस्या समाधानमा सुझाव दिन…