समाचार « Khabarhub

‘आर्मी हुँ’ भन्दै डरत्रास देखाएर ठग्ने एक जना कारागार चलान

झापा - आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पार्ने तथा डरत्रास देखाउँदै ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो । सोही…