समाचार « Khabarhub

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५०१ संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५०१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ सय १२ महिला र २ सय ८९ जना पुरुष रहेका छन् । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९९ हजार ३ सय ५९ पुगेको छ । देशभर आइतबार संक्रमित पुष्टि हुनेमा १ हजार १९७ जना…