समाचार « Khabarhub

दरबार हाइस्कुलका शिक्षकलाई ल्याबटप र मोबाइल

काठमाडौं- ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि)मा वैकल्पिक माध्यमबाट पठापाठनमा सहजताका लागि जनता क्लव अफ काठमाडौँले आज ल्याबटप र मोबाइल हस्तान्तरण गरेको छ। सो क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब रु १२ लाख बराबरको जम्मा २० थान ल्याबटप र ४० थान मोबाइल प्रदान गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री…