Live on
Your Voice, Your Power
काठमाडौं–२०७४ चैत २४ मा काभ्रेको मण्डन देउपुर–६ बाट बाल यौन दुराचार आरोपमा पक्राउ परेका हाइ प्रोफाइल क्यानडाली नागरिक पीटर जोन डाल्गिल्सलाई जिल्ला अदालत काभ्रेले एकमहिना अघि दोषी ठहर गर्यो। न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पिटरलाई दोषी ठहर गरेको थियो। काभ्रे जिल्ला अदालतका अनुसार, अदालतले यही असारको अन्तिम साता सजाय सुनाउने छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…