Live on
Your Voice, Your Power
मोरङ- विराटनगर महानगरपालिका– ३ दूधफारम नजिक भएको सवारी दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु भएको छ । भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा गत शुक्रबार घाइते भएकी उदयपुर बेल्टारकी १८ वर्षीया विद्या कटवालको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । सो दुर्घटनामा विराटनगर महानगरपालिका– ३ की पूजा भट्टराईको गत शुक्रबार नै मृत्यु भएको…