समाचार Archives | Page 8360 of 8596 | Khabarhub Khabarhub

कांग्रेस बैठकः अनुशासन समितिको प्रतिवेदनमाथि छलफल

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनमा छलफल शुरु भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रिय अनुशासन समितिका सभापति भिष्मराज आङ्गदम्बेले आफ्नो प्रतिवेदन पेश गरे पछि छलफल शुरु भएको हो । नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनको साथै विभिन्न तहमा हुने उपनिर्वाचनको विषयमा समेत छलफल हुने कार्यसूची रहेको…