समाचार « Khabarhub

वीरगञ्जमा रहेका तीनजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौं–पर्साको  वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विरगंजमा रहेका तीनै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन्  । डा देवकोटाका अनुसार तीनै जना संक्रमितको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा…