Live on
Your Voice, Your Power
एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार ४७८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना…