समाचार Archives | Page 839 of 8609 | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको चिन्ता- युवालाई देशमा राख्नै गाह्रो भयो, सन्तोष गर्ने ठाउँ छैन

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हाईस्कुल पास गरेपछि युवाहरू देशमा बस्नै नसक्ने अवस्था आएको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित अरुणोदय स्मारिका–२०८१ लोकार्पण समारोहमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन्। भोजपुरको अरुणोदय माध्यमिक विद्यालय परिवारद्वारा आयोजित उक्त कार्यक्रममा उनले अहिले शिक्षा क्षेत्र बरालिँदै गएको पनि बताइन् । उनले भोजपुरमै जन्मेर हुर्किए पनि अरुणोदय मावि नपुगेको बताउँदै…