Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको कडा विरोध गर्ने निर्णय गरेको छ। पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको बैठकले पार्टीको विधान र कानुनको उल्लङ्घन भएको ठहर गर्दै आवश्यक कानुनी तथा राजनीतिक कदम चाल्ने योजना बनाएको छ। बैठकले निर्णय अनुसार निर्वाचन आयोगको शुक्रबार हिजोको निर्णयले पार्टीभित्र स्थापित नेतृत्व र कानुनी प्रक्रियामा…