समाचार « Khabarhub

दोलखामै पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु 

दोलखा– पशुपति चौलागाईं प्रादेशिक अस्पताल दोलखामा मृगौलाको डाइलाइसिस सेवा सुरु गरिएको छ। अस्पतालले गत शुक्रबारबाट डाइलाइसिस सेवा सुरु गरेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालका अध्यक्ष सुभाष रिमालले बताए। उनका अनुसार दोलखामै पहिलोपटक  उक्त रोगको सेवा प्रारम्भ गरिएको जानकारी दिए। उनले भने डाइलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह गरिएपनि आगामी केही साताभित्र…