Live on
Your Voice, Your Power
लण्डन– वेल्समा विकास गरिएको मान्छेको श्वास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ। स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ‘लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ। त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुनसक्ने जनाएको छ। कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत…