समाचार « Khabarhub

चीनले दिएको कोरोना परीक्षण किट्स आइतबार नेपाल आइपुग्ने

काठमाडौं- चीन सरकारले दिएको कोरोना परीक्षण किट्स आइतबार नेपाल आइपुग्ने भएको छ । शनिबारसम्म ल्याउने योजना भए पनि बेइजिङबाट हिंड्न ढिला भएका कारण कोरोना परीक्षण किट्न आइतबार नेपाल आइपुग्ने भएको हो । 'आइतबार बिहान तातोपानी आइपुग्छ। साँझमा काठमाडौं आइपुग्छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिनियाँ नाकाबाट यो सामानभन्दा अघि अरु कुनै सामान आउने सम्भावना…