समाचार « Khabarhub

मलेसियामा ६ नेपाली सेक्युरिटी गार्डको उद्धार

दोहा- मलेसियाको अध्यागमन विभागले ६ नेपाली सेक्युरिटी गार्डको उद्धार गरेको छ । रोजगारदाता कम्पनीको श्रम शोषणमा परेका उनीहरूलाई उद्धार गरिएको अध्यागमन विभागले जनाएको हो । पीडित नेपालीहरुलाई एटिप्सम र एम्ला पुत्राजाया अध्यागमन मुख्यालय पेटालिङ्गजाया सेलाङ्गरको रोकथाम डिभिजनले एक अभियान सञ्चालन गरि उद्धार गरिएको बिज्ञप्तिमा उल्लेख छ। गोप्य सूचनाको आधारमा बिभागका प्रहरीहरु पीडित नेपालीहरुलाई बन्धक जस्तै…