Live on
Your Voice, Your Power
काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी पाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेका हुन्। यो नियुक्तिसँगै नेपाली सेनाले शान्ति स्थापनाका अन्तर्राष्ट्रिय प्रयासमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यसअघि विभिन्न युएन मिसनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाले…