समाचार « Khabarhub

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षसहित ९ जनामा कोरोना संक्रमण

बाँके - नेपालगञ्ज उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा ती वडाअध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । वडाअध्यक्षसहित उपमहानगरपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारीलाई पनि भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगन्ज उमहानगरपालिका १…