समाचार « Khabarhub

कोरोना संक्रमणको पुष्टि भएकी युवतीसँगै यात्रा गर्ने १२५ को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने

काठमाडौं- नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एयरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ। चैत ४ गतेको कतार एयरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन…