समाचार « Khabarhub

ब्राजिलमा कोरोना : संक्रमितको संख्या २७ लाख, मृतक ९४ हजार बढी

काठमाडौं - ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा २७ लाखभन्दा बढी संक्रमित भएका छन्  । सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २४ हजार ८०१ जना  संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ३३ हजार ६७७ पुगेको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५१४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा…