समाचार « Khabarhub

भिजिट भिसा प्रकरणको बाछिटा : नेपालीलाई भिसा प्रक्रियामा कडाइ गर्‍यो अमेरिकाले

काठमाडौं- भिजिट भिसामा जानेबाट लाखौँ रूपैयाँ अवैध रुपैयाँ असुल्ने गर्ने गरिएको विवरण सार्वजनिक भएसँगै अमेरिकाले नेपाली नागरिकलाई भिसा दिनुअघिको प्रक्रियामा झन् कडाइ गरेको छ । गृहमन्त्री रमेश लेखकसमेत भिजिट भिसा प्रकरणमा मुछिएको अवस्थामा अमेरिकाले नेपालबाट जानेहरूका लागि भिसा दिन झन् कडाइ गरेको हो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहितको मिलेमतोमा भिजिट भिसामा जानेबाट…