Live on
Your Voice, Your Power
काठमाडौं– पशुपति क्षेत्र विकास कोषले सम्भव भएसम्म २५ जना भन्दा धेरै मलामी नआउन अनुरोध गरेको छ । सरकारले २५ जना भन्दा धेरै एकै स्थानमा भेला हुन नपाउने निर्णय गरेसँगै पशुपति क्षेत्र विकास कोषले पनि पशुपति आर्यघाटमा धेरै उपस्थित नहुन आग्रह गरेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले यसबारे सूचना दिइएको बताए…