Live on
Your Voice, Your Power
दोहा- साउदी अरबमा कोरोना रोकथाम तथा नियन्त्रणबारे लागू गरिएका मापदण्ड नमाने जोकोहीलाई १ हजार रियालसम्म जरिबान गरिने भएको छ । आन्तरिक मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा गर्न लागू गरिएका मापदण्ड पूरा नगरे १ हजार साउदी रियाल जरिवाना गरिने जनाएको हो । । जसले अनुहार मास्क लगाएको छैन । सामाजिक दूरी उपायहरू कायम राख्दैन…