Live on
Your Voice, Your Power
नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिए पछि शनिवार देखि संचालनमा आएको छ । पुल भाँचिएपछि १० दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियो। गत साउन २९ गते बिहान पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको पुलको एक तर्फी…