समाचार « Khabarhub

‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको सचिवालयद्वारा पुष्टि

काठमाडौँ– भारतीय गुप्तचर संस्था (रिसर्च एण्ड एनालाइसिस विङ 'रअ') का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल आएका रअ प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि गरेका हुन् । थापाका अनुसार हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा…