समाचार « Khabarhub

नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या उच्च, किशोरमै लत लाग्ने प्रवृत्ति बढ्दो

काठमाडौं– नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या चिन्ताजनक रहेको पाइएको छ ।   राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१-८२ अनुसार सर्वेक्षण अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिलाहरू र ४१.८ प्रतिशत पुरुषहरूले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको देखिएको छ। तथ्यांक अनुसार ७.६ प्रतिशत…