समाचार « Khabarhub

नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताएका छन् । नेकपा काठमाडौं क्षेत्र नं ५ ले सोमबार आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले जेन-जी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताए ।  'नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी…