समाचार Archives | Page 8450 of 8691 | Khabarhub Khabarhub

प्रादेशिक अस्पताल परिसरका सटर हटाउन प्रदेश ५ को अल्टिमेटम

बुटवल- बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउन प्रदेश–५ सरकारले तीन महिने अल्टिमेटम दिएको छ । अस्पताल परिसरमा रहेका ७२ वटा सटरहरु टेण्डरमार्फत भाडामा लगाईएको दुई महिना नबित्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले ती सटरहरु भत्काउन अल्टिमेटम दिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्ड डा.कृष्ण खनालले पनि मन्त्रालयबाट सटरहरु भत्काउनेबारे पत्र आएको जानकारी दिँदै छिट्टै बैठक…