समाचार « Khabarhub

घरमै अवैध पटकाको स्टोर, एक जना पक्राउ

मोरङ-  घरमै अवैध पटकाको स्टोर बनाएको एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारतबाट ल्याएका लाखौं मूल्य बराबरका पटका (आतिसबाजी) र तस्करीको सामानसहित कटहरीका दिलिप सहनीलाई मोरङको प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कटहरी गाउँपालिका–४ लोहन्द्रा घाटस्थित दिलिपकुमार साहनीको घरबाट सोमबार पटका र अवैध सामानसहित उनलाई पक्राउ गरिएको…