Live on
Your Voice, Your Power
चितवन – चितवनमा कोरोना भाइरसका बिरामीलाई उपचारका लागि राख्न भरतपुर अस्पतालमा आइसोलेशन वार्ड (छुट्टै कक्ष) विस्तार गरी १९ पुर्याएको छ । अस्पतालमा विहिबार बसेको कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पाँच शैया रहेको आइसोलेशन वार्डलाई १९ शैयाको बनाउने निर्णयसँगै कार्यान्वयनमा ल्याएको हो । अस्पतालमा आएका शङ्कास्पद बिरामीलाई सेवा दिन शैया थप गरिएको बताइएको…