समाचार « Khabarhub

कोरोना त्रास : मेला, महोत्सव र सार्वजनिक कार्यक्रम गर्न रोक

चितवन– जिल्ला प्रशासन कार्यालय चितवन कोरानाभाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै मेला महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको भन्दै जिल्लामा मेला, महोत्सव, सार्वजनिक कार्यक्रम गर्न गराउन रोक लगाइएको हो । सहायक जिल्ला प्रमुख अधिकारी नेत्रप्रसाद आचार्यद्वारा हस्ताक्षरित…