समाचार Archives | Page 8468 of 8694 | Khabarhub Khabarhub

संसद बैठक १ बजेसम्मका लागि स्थगित

काठमाडौं– संसद बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । सर्लाही घटनाको छानवीनका संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद बैठकको अवरोधलाई निरन्तरता दिने चेतावनी दिएसँगै बैठक १ बजेसम्मका लागि स्थगित गरिएको…