Live on
Your Voice, Your Power
काठमाडौं- प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटनहमलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले टोटनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले समान एक–एक गोल गरेका थिए । टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५…