समाचार Archives | Page 8489 of 8697 | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठक आज, विभागका प्रमुख र जिल्ला इन्चार्ज तोकिँदै

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आइतबार (आजको) बैठकले केन्द्रीय विभाग, जिल्ला इञ्चार्ज सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेताहरुले बताएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख…