Live on
Your Voice, Your Power
बुटवल– मुख्यमन्त्री शङ्कर पोखरेलले थुप्रै चुनौतीको सामना गर्दै प्रदेश योजनाबद्ध विकासको यात्रामा अघि बढेको बताएका छन् । उनले आवधिक योजना निर्माण र कानून निर्माणमा प्रदेश नं ५ पहिलो भएको यस प्रदेशको विकास र समृद्धि सबैको साथबाट सम्भव रहेको बताए । प्रदेश स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा शनिवार बुटवलमा…