Live on
Your Voice, Your Power
काठमाडौं - डेब्यु खेलमै स्टेभन विर्गवाईनले उत्कृष्ट प्रदर्शन गर्दा टोटेनहमले प्रिमियर लिगमा म्यान्चेष्टर सिटीलाई पराजित गरेको छ । टोटेनहमले खराब लयबाट गुज्रिरहेको सिटीलाई २–० गोल अन्तरले हराएको हो । अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सिमित बन्यो । लगत्तै घरेलु टोली टोेटनहमले दुई गोल गर्यो । ६३…