Live on
Your Voice, Your Power
जहाँ ज्ञान छ, त्यहाँ शान्ति छ । जहाँ शान्ति हुन्छ, त्यहाँबाट विश्रान्तिको खोजी यात्रा सुरू हुन्छ । संसारमा पूर्ण कुशलतापूर्वक व्यवहार सम्पन्न गर्न सक्ने समाजमा सबैको बराबर सम्मान हुन्छ । सबैले एक अर्कालाई सहयोग गर्छन् । त्यसको प्रभाव वैयक्तिक पनि हुन्छ । हरेक परिवारमा एक प्रकारको शान्ति हुन्छ, जीवन गुजारा जस्तोसुकै किन नहोस् । समाजका…