Live on
Your Voice, Your Power
दमक– आफ्नै ७ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा झापाको कानकाई नगरपालिका–१ निवासी एक व्यक्ति पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय पुरुषलाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग भागेर गएपछि बालिका हजुरबुबा र…