समाचार « Khabarhub

चिडियाखानाका सुगाले आगन्तुकलाई अपशब्द प्रयोग गरेपछि…

एजेन्सी- बेलायतको फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कमा राखिएका सुगाले आगन्तुकलाई तथानाम भन्दै गाली गर्न थालेपछि त्यहाँबाट हटाइएको छ । पाँच वटा खैरा अफ्रिकन सुगाले अपशब्द प्रयोग गर्दै आगन्तुकलाई गाली गर्न थालेपछि उनीहरूलाई चिडियाखानाबाट हटाइएको बीबीसीले जनाएको छ। गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगाले आगन्तुकलाई अपशब्दसहित गालिगलौज गर्न थालेपछि अन्यत्रै सारिएको पार्कका…