समाचार « Khabarhub

भूमि अतिक्रमको विरोध गर्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौँ- नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। नेपाल रिपब्लिकन पार्टीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा पार्टीका कार्यकर्ताले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपको विरोध गर्दै नेपालमा चीनको दादागिरी नचल्ने भन्दै आक्रोश पोखेका छन् । सहभागीहरूले नेपालको भूमि फिर्ता…