समाचार « Khabarhub

वैदेशिक रोजगारीमा बेथिति– मौसमी र धार्मिक भिसाका नाममा मानव तस्करी

काठमाडौं– सरकारले विगत एक वर्षदेखि वैदेशिक रोजगारी क्षेत्र सुधार गर्न प्रयास गरिरहेको बताउँदै आएको छ । श्रमिक आपूर्ति गदै आएका देशसँग सरकारीस्तरमा श्रम सम्झौता गरेरमात्र कामदार रोजगारीमा पठाउने योजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिएको छ । सोही लक्ष्यअनुसार पछिल्लो समय श्रम मन्त्रालयले रोजगारदाता देशसँग सरकारीस्तरमा श्रम सम्झौता गरिरहेको छ । श्रम मन्त्रालयले रोजगारी…