समाचार « Khabarhub

नयाँ नक्सा प्रतिनिधिसभाबाट पास भएपछि विप्लवले गरे सरकारको प्रशंसा

काठमाडौं - भारतले अतिक्रमित भूमि समेटर नयाँ नक्सा निकालेकोमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको प्रशंसा गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार प्रतिनिधिसभाबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको प्रशंका गरेका हुन् । यद्यपि, सरकारले स्वतस्फूर्त भन्दा पनि जनमत र संघर्षको दबाबमा परेर…