समाचार « Khabarhub

वीरगञ्जमा कोरोना संक्रमित २ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुग्यो

काठमाडौं–कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । डा सिंहका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी ३० देखि ३५ वर्षका पुरुष छन् । वीरगञ्जका बालक निमोनिया भएर अस्पतालमा…