समाचार « Khabarhub

बालुवाटारबाट भीम रावलको ज्यान लिने धम्की आएको छैनः मन्त्री बाँस्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपाका स्थायी कमिटी सदस्य भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको विषयमा कुनै सत्यता नभएको बताएका छन् । विहीवार(आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेता रावलको ज्यान लिने धम्कीका बारेमा कुनै सत्यता नभएको बताएका हुन् । नेता रावलले आफूमाथि प्रधानमन्त्री निवास बालुवाटारबाट ज्यान…