Live on
Your Voice, Your Power
काठमाडौं–झापा, दोलखा, कास्की, महोत्तरी, तनहुँ, सल्यान र धनकुटामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । झापा, मेचीनगर नगरपालिका-७ इँटाभट्टा चोकमा मे.४ प ९३१३ नम्बरको मोटरसाइकललाई युपी २५ डि १६९३ नम्बरको ट्रकले शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बारा काँकडी बस्ने ४० वर्षीय रामप्रसाद यादबको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी…