Live on
Your Voice, Your Power
चितवन- भारतबाट स्वदेश फर्किएका एक युवकको उपचारका क्रममा निधन भएको छ । चितवन माडीका उनको भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले बताए। उनले भने, ‘उहाँलाई आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्यो। तर स्थिति थप नाजुक भएपछि…