Live on
Your Voice, Your Power
विराटनगर- मोरङ जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कन गरेर छिट्टै सेवा प्रवाह थाल्ने निर्णय गरेको छ । बैठकपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले क्षतिको विवरण सङ्कलन गरी रकम यकिन गर्ने, त्यसको मुचुल्का तयार गर्ने र सकेसम्म चाँडै सेवा प्रवाह गर्न व्यवस्था मिलाइने जानकारी दिए । सेवा दिन नसकिने अवस्थामा भने सेवाग्राहीलाई…