समाचार « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबारका लागि आह्वान

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले आज एक सूचना जारी गर्दै आइतबार बिहान साढे ८ बजेका लागि ‘जुम’ बैठक आह्वान गरेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई सहभागी हुन अनुरोध गरिएको छ। बैठकका लागि तीन वटा एजेन्डा राखिएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद…